काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

६ बर्ष अगाडि

काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । 

बैठक मंसिर २६ गते दिउँसो १ बजेका लागि बोलाइएको  मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा चुनावी समीक्षा, पार्टीको आगामी रणनीतिलगायतका विषयमा छलफल हुने बुझिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया