साइक्लिङमा नेपालले थप्यो २ स्वर्ण

६ बर्ष अगाडि

१३ औं दक्षिण एसियाली खेलकूद ९साग० मा नेपालले थप दुई स्वर्ण जितेको छ ।  

बुधबार भएको साइक्लिङ डाउनहिल्समा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका हुन् । 

१ किलोमिटर सो साइक्लिङ प्रतिस्पर्धामा नेपालकै निरव श्रेष्ठले रजत र जमुदा थापाले कांस्य पदक जितेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया