सडक विस्तारको क्रममा पिडितहरुको आक्रकणः एक्स्काभेटर चालकको हात भाचिँयो

६ बर्ष अगाडि

सडक विस्तारको काम चल्दै गर्दा पिडितको एक समुहबाट एक्स्काभेटर चालक पिटिएका छन ।

गोदावरीचौरबाट  हरिसिद्धीतर्फ ३ किलोमिटर सडक खण्डको ठेक्का पाएको लामा समामान्तर जेभीका एक्स्काभेटर चालक सन्तोष कोइराला कुटिएका हुन् ।

सडक विस्तार पीडित संघर्ष समितिले  एक्स्काभेटरसँगै चालकमाथि पनि ढुंगामुडा र कुटपिट गरेपछि विस्तारको काम रोकिएको छ । 

कुटपिटबाट घाइते एक्स्काभेटर चालकको हात भाँचिएको छ । उनलाई  उपचारका लागि बीएन्डबी हस्पिटल लगिएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया