डलरको मुल्य कति, यस्तो आयो विनिमयदर

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज डलरको बिक्री मुल्य ११४.९८ रुपैयाँ रहेको छ । यस्तै, क्रय मुल्य ११४.३८ पैसा तोकिएको छ । यसैगरि अन्य मुलुकका मद्राको विनिमयदर यसप्रकार छः

६ बर्ष अगाडि

प्रतिक्रिया