सशस्त्र प्रहरीमा जागिर खुल्यो (सूचनासहित)

६ बर्ष अगाडि

काठमाडौँ । सशस्त्र प्रहरी बलले नयाँ भर्ना खुलाएको छ । सशस्त्र प्रहरी बलको भर्ना छनौट शाखाले सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा गरी जम्मा २९७ जनाका लागि दरखास्त आह्वान गरेको हो । 
बुधबार प्रकाशित सूचनाअनुसार निरीक्षक पदमा ५८ र सहायक निरीक्षक पदमा २३९ जना माग गरिएको छ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया