संघीय सरकारलाई टेरेन प्रदेश–२ ले, लाइसेन्स फर्म भराएन

७ बर्ष अगाडि

काठमाडौं– संघीयसरकारले आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश–२  सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन खुलाउन अस्वीकार गरेको छ । 
यातायात व्यवस्था विभागले आइतबारदेखि देशभरका यातायात व्यवस्था कार्यालयबाट दुई तथा चार पांग्रेको लाइसेन्सको लागि आवेदन खुल्ला गरेको थियो । अन्य प्रदेशमा लाइसेन्सको आवेदन खुलेपछि प्रदेश २ मा खुलेको छैन । कारोबार दैनिकमा खबर छापिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया