१३औं साग: एथ्लेटिक्समा नेपाल १०० मिटरको हिट चरणबाटै आउट

६ बर्ष अगाडि

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत एथ्लेटिक्समा नेपालका आशिष चौधरी र यमसाजन सुनार हिट चरणबाटै आउट भएका छन् ।

रंगशालामा आज भएको १०० मिटरको हिट चरणबाटै नेपालले पदक आशा गरेका चौधरी र सुनारनै आउट भएका हुन् । आशिषले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा यमसाजनले रजत पदक जितेका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया