अनु रजत पदकमा सीमित

६ बर्ष अगाडि

१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा करातेमा नेपालकी अनु गुरुङले रजत पदकमा सीमित बनेकी छिन्।

कुमुतेको ६१ केजी तौल समूह मुनि गुरुङ बङ्गलादेशकी हुमाइरा अख्तरसँग पराजित भएपछि रजतमा चित्त बुझाउनु परेको हो ।

सातदोबाटोमा मंगलबार भएको खेलमा गुरुङ अख्तरसँग ५–२ अंकले पराजित भएकी हुन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया