१३ औं साग: १ रनमै पारस आउट

६ बर्ष अगाडि

१३ औं दक्षिण एसियाली खेलकुद (साग) टि–ट्वानटी प्रतियोगितामा श्रीलंकाविरुद्ध खेलिरहेको नेपालको पहिलो विकेट पतन भएको छ । 

नेपाली टोलीको इनिङस् सुरुआत गर्न आएका पारस खड्का १ रनमै आउट भए । उनी दोस्रो ओभरको दोस्रो वलमा आउट भएका हुन् । 

कीर्तीपुरस्थित टियु मैदानमा टस हारेर नेपालले व्याटिङको निम्तो पाएको हो । नेपाली राष्ट्रिय क्रिकेट पुरुष  र  श्रीलंकाको २३ वर्षमुनिको टोलीविरुद्ध खेल्दैछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया