धरानमा नेकपा पछिपछि, काँग्रेस अघिअघि

६ बर्ष अगाडि

धरान उपमहानगरपालिकाको मतगणना जारी रहँदा रोचक प्रतिस्पर्धा देखिएको छ । सोमबार बिहानको ताजा मतपरिणामअनुसार नेपाली काँग्रेसका तिलक राईले अग्रता कायम गरेका छन् । 
उनले २० हजार ८९८ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले १९ हजार २७१ मत ल्याएका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया