प्रदेशसभामा नेकपाको पहिलो जित, काँग्रेसलाई हराउँदै बिमला विजयी

६ बर्ष अगाडि

काठमाडौँ । दाङ प्रदेशसभा क्षेत्र नम्बर ३(ख) मा नेकपाले विजय हासिल गरेको छ । अन्तिम मतपरिणामअनुसार नेकपा उम्मेदवार बिमला कुमारी खत्रीले २४ हजार २८६ मतसहित जित हासिल गरेकी हुन् । 
निका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशव राज शर्माले १९ हजार १८२ मत प्राप्त गरे । घर्तीले शर्मालाई ५ हजार १०५ मतको अन्तरमा विजय हासिल गरेकी हुन् । 
यसैगरी साझा पार्टीका शिवकुमार चौधरीले २६६ मत ल्याउँदा राप्रपाका भुपाल रावतले मात्र २२५ मत ल्याए । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया