७ दिने शिशु प्लाष्टिक झोलामा

७ बर्ष अगाडि

धादिङ –शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ । 

काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगाएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको थियो । 

शिशु झोलामा हालेर लैजने उनैका बावु सरोज तामाङ हुन् । 

धादिङको गंगाजमुना १ रिगाउँका सरोजले लुकाएर राखेको झोलाभित्र बालक रोएपछि सहचालकले प्रहरीलाई खबर गरेका थिए । आजको कान्तिपुर दैनिकमा विस्तृत खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया