मुक्तिनाथ विकास बैंकको लिलामीहकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
बैंकले मंसिर ८ गते देखि ३ लाख ७०३.९३ कित्ता सर्वसाधारण र १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता संस्थापक शेयर गरी ४ लाख ३ हजार २२०.२५ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो ।
उक्त हकप्रद शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी आवेदन दिन सक्ने छन् ।
६ करोड ४७ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात पूँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया