कास्की २ अपडेट: ५ वडा मत गणना हुदाँ ७ हजार मतले नेकपा अगाडि

६ बर्ष अगाडि

काठमाडौँ – कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बरको हाराहारीमा अग्रता बनाएकी छन् ।

विद्याले १४ हजार ८७९ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८५० मत ल्याएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ७ हजार १५० रहेको छ।

हालसम्म ११ वडामध्ये ३३, २१, २०, १७ र १६ को गणना सकिएको छ । मत गणना जारी छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया