सिभिल बैंक लिमिटेडले नवौँ वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले गत वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश पारित सगैँ मर्जर तथा एक्विजिसनको कार्य अघि बढाउन उक्त सभा बोलाएको हो ।
बैंकका साधारण सभा पुस ६ गते आइतबार अमृतभोग, कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजेबाट सुरु हुनेछ।
प्रतिक्रिया