भक्तपुरको प्रदेश सभा सदस्यको उपचुनावमा नेपाली काङ्ग्रेस का उम्मेदवार कृष्णलाल भडेल बिजयी भएका छन् ।
उनले १३ हजार ४ सय ४९ मत ल्याएका हुन ।
प्रतिपक्ष नेकपाका डिपी ढकालले ११ हजार २ सय ५ मत ल्याएका छन् ।
त्यस्तै नेमकिपाका उम्मेदवारले ५ हजार ८ सय २९ मत ल्याएका छन् । उक्त मत परिणाम निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बांकी रहेको छ ।
प्रतिक्रिया