कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराईको अग्रता रहेको छ ।
उनले ११ हजार ८३६ मथत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ५ हजार ८४६ मत ल्याएका छन् ।
पौडेल भन्दा भट्टराई ५ हजार ९ सय ९० मतले अगाडी छिन् ।
प्रतिक्रिया