कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराईको अग्रता रहेको छ ।
उनले ८ हजार २६५ मथत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६८२ मत ल्याएका छन् ।
पौडेल भन्दा भट्टराई ४ हजार ५८३ मतले अगाडी छिन् ।
यता, समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १७२ मत ल्याउँदा साझा पार्टीकी रजनी केसी ९० मत प्राप्त गरेकी छिन् ।
प्रतिक्रिया