आजको बिनिमयदर, डलरको भाउ बढ्यो

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकका अनुसार शुक्रबार ११४.८८ रुपैयाँ रहेको डलरको भाउ आज ११५.९ रुपैयाँँमा पुगेको छ ।

यस्तै, अन्य देशका मुद्रा साट्नको लागि निम्न दर तोकिएको छ :

६ बर्ष अगाडि

प्रतिक्रिया