महोत्तरीको बलवा–२ मा काँग्रेस विजयी

६ बर्ष अगाडि

 महोत्तरीको बलवा नगरपालिकामा वडा नं. २ को वडाअध्यक्षको लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेस बिजयी भएको छ ।


काँग्रेस बिपिन पंजियार सुडीले आफ्नो प्रतिद्वन्द्वीलाई १०९ मतको अन्तरले हराएका छन । उनी ४६१ मत ल्याई विजयी भएका हुन् ।


उनका निकटतम प्रतिद्वन्दी राजपाका बृजलाल साह सुडीले ३५२ मत ल्याएका छन् ।


त्यस्तै जनमत पार्टीले सोहि वडामा २२३ मत ल्याएको छ ।

महोत्तरीमा एक गाउँपालिका अध्यक्ष र तीन वडाअध्यक्षको लागि चुनाव भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया