जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एक जना प्रहरी निरीक्षक घुस लिँदा लिँदै पक्राउ परेका छन् ।
ठगी मुद्दा मिलाईदिने भन्दै प्रहरी निरीक्षक रामकिशोर शाहले घुस लिएका थिए । उनि सेवाग्रहीबाट लिएको ९० हजार घुस सहित पक्राउ परेका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्याल्यबाट खटिएको टोलीले साहलाई घुस लिँदा लिँदै पक्राउ गरेको हो ।
साहलाई जनकपुरबाट पक्राउ गरिएको अख्तियार स्रोतले बतायो ।
प्रतिक्रिया