सिद्धबाबा भनिने कृष्णदास गिरीलाई  बलात्कारको अभियोगमा पक्राउ पुर्जी

६ बर्ष अगाडि

सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी भएको छ। 
जिल्ला अदातल सुनसरीले शुक्रबार  गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।


बलात्कार आरोप लगाउँने महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी थिईन् ।
उनले बलात्कारी गिरीलाई पक्राउ गर्न उजुरी दिदाँ प्रहरीले उजुरी लिन नमानेको समाचार बाहिरिएको थियो ।

गिरीविरूद्ध जबरजस्ती करणीको मुद्दा बिहीबार जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो। 

६ बर्ष अगाडि

प्रतिक्रिया