जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

६ बर्ष अगाडि

जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको नागार्जुनबाट एक जना पक्राउ परेका छन् ।

३६  वर्षीया एक जना महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका ३ बस्ने ३१ वर्षीय सोमराज पक्राउ परेका हुन।

नगरकोटीले ती महिलालाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा बिहीबार राति महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

नगरकोटीलाई नियन्त्रणमा राखेर घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया