प्रभु बैंकको ११८ औं शाखा संचालनमा

६ बर्ष अगाडि

प्रभु बैंक लिमिटेडले शुक्रबार रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका टिमुरेमा १९८ औं शाखा संचालनमा ल्याएको छ।

गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले विहान एक समारोह बिच उत्त शाखाको  समुद्घाटन गरे।

समुद्घाटन कायक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिती थियो ।

त्यस क्षेत्रको आर्थिक उन्नतीमा टिमुरे शाखा कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भन्ने बैंकको
विश्वास छ।

६ बर्ष अगाडि

प्रतिक्रिया