एसबिआई र गरिमाको शेयर मुल्य समायोजन

६ बर्ष अगाडि

आज नेप्सेमा नेपाल एसबिआई बैंक र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ।  

दुबै बैंकले प्रस्ताव गरेको बोनसमा शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले एसविआई बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३६१ रुपैयाँ ३२ पैसा कायम गरेको छ भने गरिमा विकास बैंक  को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १९२ रुपैयाँ ८५ पैसा कायम गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया