पोखरा फाइनान्सले आफ्ना लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गरेको छ।
फाइनान्सले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट १४।२० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
अघिल्लो आर्थिक वर्ष फाइनान्सले लगानीकर्ताहरुलाई १३।६८ प्रतिशत लाभांश वितरण गरेको थियो।
फाइनान्सको उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ।
प्रतिक्रिया