प्रहरीले ८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
चिनिया नागरिक चेन छिन्जुवङ पक्राउ परेका हुन् । गएराति हङकङबाट नेपाल एयरलायन्सको विमानमार्फत नेपाल आउँदे गर्दा उनी पक्राउ परेका हुन् ।
प्रतिक्रिया