घट्यो सुनको मूल्य

६ बर्ष अगाडि

बिहीबार सुनको मूल्य प्रतितोला रु. २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङघले आज छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ७०० निर्धारण गरेको छ ।

बुधबार तेजाबी सुन प्रतितोला ७१ हजार २०० र छापावाला सुन प्रतितोला ७० हजार ९०० मा खरिदबिक्री भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला पाँचले घटेको छ । बुधबार चाँदी प्रतितोला ८५५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया