नेकपा उम्मेद्वारको घरमा बम बिस्फोट

६ बर्ष अगाडि

बाराको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवारको घरमा बम विस्फोट भएको छ ।

नेकपाका उम्मेदवार बिक्रम चौधरीको घर नजिकै बम विस्फोट भएको हो । 
विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया