मर्जरमा जान सूर्योदयले यो साधारणसभा बोलायो

६ बर्ष अगाडि

मर्जर सम्बन्धी प्रस्ताव बारे छलफल गरी पारित गर्न सूर्योदय लघुवित्तले साधारणसभा बोलाएको छ ।

सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने क्रममा रहेका छन् ।

उक्त बारे छलफल गरि पारित गर्न लघुवित्तले पुस ५ गते साधारण सभा बोलाएका हो ।

लघुवित्तको साधारण सभा जिल्ला समन्वय समिति स्याङ्जाको सभाहलमा बिहान ८ बजे सुरु हुनेछ। 

६ बर्ष अगाडि

प्रतिक्रिया