लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी बैंकको साधारण सभा

६ बर्ष अगाडि

लक्ष्मी बैंकले आफ्नो  १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

बैंकले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश  प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो । 

यस अघि बैंकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागी ५ प्रतिशत नगद लाभांश गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

हाल  बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड ५ लाख ९ हजार रुपैयाँ रहेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया