काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको छ। बु्धबार राति १० बजेर ८ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएको २०७२ सालकै भूकम्पको पराकम्प हो ।
प्रतिक्रिया