४० प्रतिशत लाभांश वितरण गर्न स्वावलम्बनलाई राष्ट्र बैंकको अनुमती

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांशलाई स्वीकृति प्रदान गरेको छ । 

यस अघि संस्थाले २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको थियो ।

रू. ६२ करोड ८८ लाख ८८ हजार चुक्ता पूँजी रहेको संस्थाको बोनस शेयर वितरण पश्चात पूँजी रू. ७९ करोड २३ लाख ९९ हजार पुग्नेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया