प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट हटाइयो

६ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ ।

ओलीका प्रेस सल्लाहकारका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएसगैँ आज बिहानदेखि उनलाई भेन्टिलेटरबाट हटाइए हो । 

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरस्थित सघन कक्षमा राखेर उपचार भइरहेको छ ।

एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएपछि मङ्गलबार प्रधानमन्त्री ओलीको शल्याक्रिया गरिएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया