आजको बिनिमयदरः डलरको मुल्य घट्यो

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकका अनुसार आज अमेरेकी डलरको मूल्यमा केही गिरावट आएको छ । हिजो ११५.०७ रुपैयाँ रहेको डलर आज ११४.६८ रुपैयाँमा सटही गर्न सकिन्छ । 

यस्तै, अन्य देशका मुद्रा साट्नको लागि निम्न दर तोकिएको छ :

 

 

६ बर्ष अगाडि

प्रतिक्रिया