कसले बिर्सियो ललितपुर फाइनान्समा ४० लाख

६ बर्ष अगाडि

ललितपुर फाइनान्सले विगत १० वर्ष देखी चल्ती नभएको खातामा ४० लाख मौजात रहेको बताएको छ ।

कम्पनीले एक सुचना जारी गर्दै कसैको दावी नपरेको खातामा उक्त रकम रहेको जनाएको हो ।

उक्त सूचना मार्फत कम्पनीले सम्बन्धित निक्षेपकर्ताहरुलाई संस्थाको शेयर रेजिष्ट्रार कार्यलयमा सम्पर्क राख्न समेत आग्रह गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया