भिसा कार्ड बन्द गर्दै प्रभु बैंक

६ बर्ष अगाडि

प्रभु बैंक लिमिटेडको भिसा कार्ड आउँदो माघ महिनाबाट नचल्ने भएको छ। 

बेंकले एक सुचना प्रकाशन गद अहिले प्रचलनमा रहेको भिसा कार्ड माघ १ गते बाट बन्द हुने बताएको हो ।

बैंकले अत्याधुनिक प्रविधियुक्त थप सुरक्षित तथा सुविधायुक्त एससीटी युपीआई कार्डहरु प्रयोगमा ल्याउनका लागि सो भिसा कार्डहरु विस्थापित गर्न लागेको बताएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया