प्रधानमन्त्री ओली अस्पताल भर्ना

६ बर्ष अगाडि

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा नियमित स्वास्थ्य परीक्षणका लागि मङ्गलबार बिहान गएका ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले धापासीस्थित ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलायसिस गर्दै आएका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया