काठमाडौं - नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ । राष्ट्र बैंककाअुसार आज ११५.०७ रुपैयाँमा अमेरेकी डलर सटही गर्न सकिन्छ । यस्तै, अन्य देशका मुद्रा साट्नको लागि निम्न दर तोकिएको छः
प्रतिक्रिया