सिभिल क्यापिल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनक राज ढुंगेल नियुक्त भएका छन् ।
नेपालको बैंकिङ्ग तथा वित्तिय क्षेत्रमा विगत २५ बर्ष देखि सकृय ढुंगेलले विगतका ८ बर्ष देखि विभिन्न क्यापिल मार्केट क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाई सकेका छन् ।
सिभिल क्यापिल मार्केटको व्यवस्थापनको नयाँ नेतृत्वले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहकलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने प्रतिवद्घता नव नियुक्त प्रमुख कार्यकारी अधिकृत झनक राज ढुंगेलले बताए ।

प्रतिक्रिया