यसरी भयो चितवनमा तनाव, प्रहरीले गोली चलायो, तस्बिरमा हेर्नुहोस्

७ बर्ष अगाडि

काठमाडौं– चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारी साधन सञ्चालनमा रोक लगाएको विरोधमा चालकहरुले गरेको प्रदर्शनका क्रममा झडप हुन पुगेको हो । सो क्रममा एक आन्दोलनकारी घाइते भएका छन् । 
स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड हवाई फायर र दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको बताइएको छ । 
 अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको उनीहरुले विरोध गर्दै आएका छन् । विरोधका कारण आहिले  ले पुर्व पश्चिम राजमार्ग अवरुद्ध बनेको छ । 
तस्बिर सौजन्यः नबराज मिश्र

 

७ बर्ष अगाडि

प्रतिक्रिया