विद्याथीले पिटे त्रिचन्द्रका क्याम्पस प्रमुख, वीरमा उपचार हुदै

६ बर्ष अगाडि

घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका प्रमुखलाई विद्याथीले कुटपिट गरेका छन ।
ट्युसन फि बढाएको विरोधमा क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्याथी क्याम्पस परिसरमै कुटपिट गरेका हुन ।

नाक र ढाडमा चोट लागेको न्यौपानेलाई वीर हस्पिटलमा उपचार भैरहेको छ । 

क्याम्पसले शुक्रबार व्यवस्थापन समितिमार्फत ट्युसन शुल्क बढाउने निर्णय गरेको थियो । त्यो निर्णयको विद्यार्थीहरुले विरोध गर्दै आएको थियो
 

६ बर्ष अगाडि

प्रतिक्रिया