काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंककाअनुसार आजको लागि अमेरिकी डलर ११५.०४ रुपैयाँ तोकिएको छ । यस्तै, अन्य देशका मुद्राको विनिमयदर यस प्रकार छः
प्रतिक्रिया