सरकारले दुर्गम जिल्लामा नेपाल खाद्य संस्थानबाट पठउने गरेको खाद्यान्न बाटो मै हराउने गरेको पाइएको छ ।
हुम्लाको खाद्य बितरण केन्द«मा चामल नपुगेपछि अहिले हुम्लाबासी ७ दिन सम्म हिडेर मुगुको सोरु गाँउपालीकाको तारापानी बजार र गमगढी बजार पुग्ने गरेका छन् ।
उनीहरु भेडा च्याङग्रा, खच्चड आदि लिएर मुगु पुग्ने गरेका छन् ।
कारोबार दैनिकबाट
प्रतिक्रिया