पोखरामा एकाबिहानै वडाध्यक्षको घरमा बम विस्फोट

६ बर्ष अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहान बम विस्फोट भएको छ। 

 विस्फोटबाट घर कम्पाउन्डमा पार्किङ गरेर राखेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । 
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। 
 

६ बर्ष अगाडि

प्रतिक्रिया