नबिलको १० औँ वार्षिक साधारण सभा मंसिर १८ गते

६ बर्ष अगाडि

नबिल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले मंसिर १८ गते गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर लगानीकर्ताहरुलाई २० प्रतिशत नगद लाभांश प्रताव पारीत सगैँ अन्य विषयमा छलफल गर्न उक्त सभा बोलाएको हो ।

नबिलले यस अघि २० प्रतिशत  नगद लाभांश कर सहित ४ करोड रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकको साधारण सभा मंसिर १८ गते बुधबार कम्पनीको सभा कक्ष, नक्साल, काठमाण्डौंमा  बिहान ११ बजे सुरु हुने छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया