८० प्रतिशत लाभांश प्रस्ताव पारीत गर्दै नेशनल माइक्रोफाइनान्स

६ बर्ष अगाडि

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो छैठौँ वार्षिक साधारण सभा बोलाएको छ ।

संस्थाले यही मंसिर २९ गते ८० प्रतिशत लाभांश प्रस्ताव पारीत गर्न उक्त साधारण सभा बोलाएको हो ।

नेशनल माइक्रोफाइनान्सले यस अघी ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

संस्थाको साधारण सभा मंसिर २९ गते आइतबार क्रिक रिसोर्ट, धादिङ्गबेशी, धादिङ्गमा बिहान ११ बजे सुरु हुनेछ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया