मुक्तिनाथ विकास बैंकले बिक्री नभएको हकप्रद शेयर आज आइतबारबाट लिलाममा बिक्री गर्ने भएको छ।
बैंकले ४ लाख ३ हजार २२०.२५ कित्ता हकप्रद शेयर मध्य ३ लाख ७०३।९३ कित्ता सर्वसाधारण र १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता संस्थापक शेयरको लिलामीमा बिक्री गर्न लागेको हो ।
बैंकको सो शेयर खरिद गर्न न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा आवेदन दिन सकिनेछ।
प्रतिक्रिया