बढी शुल्क उठाएको भन्दै कलेज बिरुद्ध आन्दोलन चलिरहेको बेला चितवन मेडीकल कलेजमा पिस्तोल भेट्एिको छ ।
तर विद्यार्थीहरुले भने कलेज बिरुद्धको आन्दोलन चलिरहँदा न्यायको आवाज दबाउन उक्त कार्य गरेको आशंका गरेका छन् ।
उनीहरुले कलेजले प्रहरीहरुसगँ मिलेर पिस्तोल राखेको हुन सक्ने समेत बताएका छन् ।
नयाँँ पत्रिकाबाट
प्रतिक्रिया