सत्ता साझेदार समाजवादी पार्टीकी उपाध्यक्ष रेणुकुमारी यादवले मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिटलरवादी शैली अपनाएको बताएकी छन् । मन्त्रीहरू हेरफेर गर्दा सत्ता साझेदार पार्टीलाई जानकारीसमेत नदिएको यादवको आरोप छ ।
पूर्वमन्त्रीसमेत रहेकी नेतृ यादवले अर्को एक फरक प्रसंगमा राजपाका ६ नेताको व्यवस्थापन नै दुई पार्टीबीचको एकताको बाधक रहेको धारणा राखिन् । यद्यपि एकिकरणका लागि आफ्नो पार्टी सरकार छाड्न समेत तयार रहेको उनको भनाई छ ।
प्रतिक्रिया